दोहोरिने नाममा the .
Unique ठाममा the.
नदि, सागर समुन्द्र टापु अनि Gulf
Superlative degree, Desert & Fall.
Religious Books, News and Club
Nationality, Ordinal Numbers, Country of block.
Ship मा the Music मा the
Caste and Creed, Politics मा the.
Direction, Age, Historical Date.
Invention, Wind, Body parts like our Head.
Cinema, Theatre, Parts of the Day!
Historical buildings, Proverbs Hey!
Kitchen मा the toilet मा the
Second purpose School, Market, Hospital Temple मा the.
Tuesday, July 20, 2021
Definite Article Rules as Song
Sing Tag Question as Song
एक्जुलरी चेक गरेर उल्टो सुल्टो पार्ने । Auxiliary check गरेर उल्टो सुल्टो पार्ने ।
एम्पेरेटिभ सेन्टेन्सलाइ विल यू मा झार्ने ।। Imperative sentence लाइ will you? मा झार्ने ।।
लेट्स भए स्याल वि हुन्छ लेट अस भए विल यू Let's भए shall we ? हुन्छ Let us भए will you?
अपस्ट्रपिक डि र एसले सधैं खोज्छ निउँ ।। 'd र 's ले सधैं खोज्छन निउँ ।
अपस्ट्रपिक डि र एसमा भी थ्रि आएमा 'd र 's मा V3 आएमा
अपस्ट्रपिक डिको पछि बेटर लाएमा । 'd को पछि better लाएमा ।
यिनीहरू ह्याज ह्याड हुन्छन बुझिराख्नु कुरा यिनीहरू has had हुन्छन बुझिराख्नु कुरा
सबैलाइ एकै रूलले धान्दैन नि पूरा ।। सबैलाइ एकै रूलले धान्दैन नि पूरा ।।
अपस्ट्रपिक एसको पछि नाउन र वाइ भएमा 's को पछि noun र by भएमा
ख्याल गरेर लगाइदिनु इज जस्तै रहेमा ।। ख्याल गरेर लगाइदिनु is जस्तै रहेमा ।।
ह्यभ, ह्याज, ह्याड एक्लै आए हुन्छन यिनी भर्व Have, Has, Had एक्लै आए हुन्छन यिनी Verb
डु, डज, डिड लगाएर मान्नु आफै गर्व ।। Do, Does, Did लगाएर मान्नु आफै गर्व ।।
Ban on Rationality
My eyes are but of flesh, no doorway to wisdom is granted me. Yet tell me— though branded unreasoning, I can still press forward, ...
-
समाजको सानो एकार्इ एउटा व्याक्ति हुन्छ व्याक्ति व्याक्ति मिल्दै गए परिवार बन्छ ।। परिवारको समुहले समुदाय बन्छ समाज पनि यस...
-
बल्ल पो पिर पर्न थाल्यो , त्यसै हो र यि स्कुल बिग्रेको सिस्टम नै गतिलो छैन , के लाग्थ्यो शिक्षकले भनेको ।। बाह्र च...