Images

कुनै यादहरू गजबका हुन्छन मेटाैं भन्दा पनि मेटिदैनन। त्याे आनन्द फेरी आउला र । जनक जी तपाइको क्याबिन पनि याद आइरहने छ । दलबहादुर जी तपाइलाइ त कसरी भुल्न सकिन्छ र ?

दलबहादुर जी तपाइलाइ त कसरी भुल्न सकिन्छ र ?

सबैभन्दा ठूलो कुरा चाहना हाे । त्याे रातीको १० बजे होण्डा शोरूमबाट स्कुटी निकाल्दा । भवानी जी याद छ नी है । यादहरू अमर बनेर बसिरहन्छन ।

तारा म्याम बधाइ छ। म्यामको हात खाली कहिल्यै भएन चाहे नेटवर्क मार्केटिङमा होस या बीमा व्यावसायमा । सधैं तारा रहनुहोस ।

साथीहरू भरोसा पनि गर्थे र कुरा पनि बनाउथे। त्याे त चल्छनी है।

शरत जी लगातारको मेहनतले मान्छे सफल बन्छ। 

बिरालोका जस्तै आँखा टल्किएका छन। यी आँखाहरू  शशक्त बनी रहुन ।

उडाैं क्या हाे ।

फरक मुहार पो देखियो त लाै ।

मन्दिर पनि पुगिन्छ तर मन्दिर, मस्जिद, चर्च लगायतका संस्था प्रति आस्था सहित पुगिएको छैन भन्या 
Follow me ,my boy !





केहि समय श्रीमती जीका लागि पनि । सधैं कति बीमा मात्र बेच्नु के ।

एकदेव जी आइएमइको क्याप लगाउदै हुनुहुन्छ ।

तिलक के सी ज्यु आधा भएपनि राखियाे लाै ।

नवराज दाइ एउटा सेल्फी । रामचन्द्र सर पनि मख्ख हुनुभाछ ।










भीम प्रज्वल विथ दिव्य प्रज्वल 


बाजुराकाे जंगलमा हिउदकाे रमाइलाे घामसंग मुस्कान बाँडदै

मुजा बगर – अछाम , कैलाशखाेलाकाे पुल रमाइलाे क्षण २०६८ काे हिउँद


तिमिल्सेनाहरूकाे उदगमस्थल 

सेती नदि पुल दिपायल डाेटी 


Add caption

टिकापुर पार्क 
स्वामीनारायण गुरूकुल गुजरात भारत 

स्वामीनारायण गुरूकुल गुजरात भारत

जेठानकाे बिहेमा हिडेकाे बाबियाचाैर सुर्खेत 


तनकाे धाेया मगर मनकाे धाेया नहि , फिर गंगा नहानेसे क्या फाइदा 

हरीद्वार भारत गंगा नदी किनारमा 



पछाडि पट्टी दिपायल पिपल्ला बजार 


कर्णाली पुल २०७३ नयाँ वर्ष – समय बदलियाे मान्छे उस्तै छाैं 



कुनै ताका उजाड रहने नदी किनारा चाडैं हरियालीमा परिणत भएकाे रहेछ ।


राप्ती नदिकाे पुल – साथी प्रवेश शाहले गरेकाे क्लिक क्लिक – यादहरू अमर रहन्छन ।

नेपाली पाेषाक लगाउदा मात्रै पनि नेपाली प्रतिबिम्ब झल्किन्छ ।



ढल्नै लागेकाे घाम – चढदै गरेकाे जवानी ।


जनयुद्धकालमा माअाेबादी अाधार इलाकामा उभ्याएकाे सहिद गेट –रामाराेशन जानेबाटाे अछाम ।


माछाका अाँखामा मुकुण्डाे लगाउदा निष्फिक्रि रमण गर्ने नदि – काने गाड 

हेराउपडा– छेउसम्मै गएर फाेटाे खिचाउन मुस्किलै हुन्छ लाै । गर्मि याममा खाेलामा पाैडि खेलि घरतिर फर्किदा सुस्ताउन प्रयाेगमा अाउने ठाउँ, कहि कतै बालबालिकालार्इ डरउनका लागि भुतकाे अाबासस्थान । अचेल पनि कयाैं कहानी ज्यूँदै छन । चुडिनीहरूले सुनकाे कसाैंडी देखाएकाे ठाउँ पनि यहि हाे भनेर दावा गर्नेहरू संगै पाेडि खेलियाे कयाैं पल्ट ।



कर्णाली नदि काे झुलुङ्गे पुल – राकम कर्णाली दैलेख 


कर्णाली डम्म जाे गहिराइ र पानीकाे तेज बहावका कारण घुमाउदै घुमाउदै डुबाउने गर्थ्याे कयाैं पटक डुबिएकाे थियाे अहिले फरक भएकाे भान भयाे । समयान्तर पनि कारक हुन सक्छ ।


लाै जा 


दायाँबाट काे दाेस्राे र तेस्राे जहाँ दु्इ वर्ष शिक्षाको ज्याेति हाँसील गरिएको थियो । १६ वर्ष पछि पनि उस्तै छ । सबै फेरिएको छ अब कस्तो  स्वरूपमा आउछ खै ? 


पछाडिपट्टीकाे दृश्य पाँचालाकाे हाे है नझुक्किनु हाेला ।

१६० को केन्द्र यहि हाे क्या हाे .....।

बामनीमाणु पिपलको रूख उस्तै छ जस्तो पहिले थियो । 

बाले याे पिपलकाे रूखमा कयाैं पटक खेल्याे हाेला तर रेकर्ड भएन । बा ले आफ्नाे बालापनकाे याद पनि छाेराकाे नक्कलसंग साँटन सक्ला नी ।

याे भने बदलिएछ । पिपलकाे रूखमुनिकाे याे स्कुल उस्तै छ तर समय उस्तै रहेन नी । मास्टर दाइ अब रिटायर्ड हुनुभयाे हाेला । मास्टर अंकलले पिपलमेट चकलेट दिएकाे पनि याद ताजै छ । मास्टर अंकल मास्टर रहेनन न त गतिलाे नेता हुन सके । उनले स्कुल पढाउन छाेडेर कम्युनिष्टमा लागेकाे कम्युनिष्ट मास्टर अंकलकाे साेच संग मिल्याे कि मिलेन । नमिले त राजीनामा दिनु पर्ने । खै राजिनामा पनि कसलाइ दिनु काेही भए पाे । अाेली बा  संग पाे मिल्छन कि ?


बाजेहरूलाइ छहारी दिएको पिपल अझै कति समयसम्म रहि रहला ..................।

तल्लाे मडासैन । लस्करै मावली घरहरू । ठूलाे सिमलकाे रूख उस्तै छ सिस्नेखाेलामा । बासु याे गाउँ रमाइलाे लाग्छ नी है ।


छलफल त चलेकाे हाे निष्कर्ष पाे निस्किएन  धामी बा । नारायण दाइले पनि बह पाेखेकै हुन । तर्कु पनि देखाइएकै हाे । 

गलचाैका । गजबकाे नाम कसले जुरायाे हाेला । हजुुरआमालाइ कसैले धकल्याे हाेला कि आफै गडिन हाेला । बा आमालाइ तर्साउने भुत अझै हिडछकि हिडदैन । धेरै प्रश्नहरू मनमै राखेर फाेटाे खिचियाे । प्रधान बा निसान बाेकेरै बसेका हाेलान कि । लटरम्म सुन्तला फल्ने बारी गजबै छ । एकै सासमा कापेसल्लाबाट खाेलापारी आयपछि देखिने ठाउँ हाे याे । कलम शाही , कालिकाेटकाे चाैर उस्तै छ नि हैन । बृष कठायत यही चाैराम तिम्रा केटाकेटीकाे आँखा खाेलाउदर् छन नी ।






याे बाटाे हिडदा कयाैं चाेट पटक लागेका घटना छन । जन्म र भुपेन्द्रले स्कुल आउँदा लाउने मकै भट्टमासकाे खाजालाइ यही बाटाेकाे अाेडारमा लुकाएकाे पनि भेटिएकाे थियाे नि । 


















































सधैं लगनशिल र मेहनती बन्नु नानी । जीवनका धेरै खुडकिलाहरू पार गर्नु पर्ने छ । बाटाेमा अबराेध पनि हाेलान र हाैसला पनि हाेलान । हरेक पक्षकाे मूल्याङ्कन गर्दै जानु पर्ने हाेला , सिक्दै जानु अघि बढदै जानु । शुभकामना ।।

No comments:

Post a Comment

Ban on Rationality

My eyes are but of flesh,   no doorway to wisdom   is granted me.   Yet tell me—   though branded unreasoning,   I can still press forward, ...