Tuesday, March 3, 2020


आफ्नो कोहि हुन्न रैछ दुःख आइ पर्दा खेरी ।
सुखको संगत चर्किन्छ नि आशुहरु झर्दा खेरी ।।

मुखमा रामराम बगलीमा छुरा भाको यो दुनियाँ
बढ्दा खुट्टा तान्नेहरु,खेदछन पछि सर्दा खेरी ।।

आलोचनाबाट आरम्भ

 आध्यात्म र धर्म  गोलबद्ध गर्यो -  जस्तो हामी अक्सर गर्छौं !  अन्धकारको डोरी - सर्प  आवश्यक उज्यालोको जोहो -  तपमा आश्रित रहनु  परिश्रम कल्प...