रचनाको संसार
तिमीलाई बिर्सिएछु जाने बेलामा ।
किन फेरी उस्तै भयो खाने बेलामा ।
सबैलाई मनपर्ने थपेकै हो बस्तु
तिमी मात्रै छुट्यौ सानु लाने बेलामा ।
तिमीलाई बिर्सिएछु जाने बेलामा । किन फेरी उस्तै भयो खाने बेलामा । सबैलाई मनपर्ने थपेकै हो बस्तु तिमी मात्रै छुट्यौ सानु लाने बेलामा ।