रचनाको संसार
आज हाँसो भोलि आँशु सबै छुटिजान्छ ।
जीन्दगानी शितको थोपा यसै फुटिजान्छ ।
यो गरौँला त्यो गरौँला सोच्दा सोच्दै सारा
स्वास रोकिन्छ देह त्यागी अर्थी उठिजान्छ ।।
अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...
No comments:
Post a Comment