गुड मर्निङ, गुड
आफ्टरनुन
अंग्रेजीमा भन्ने
प्रणाम अवधि र भोजपुरी
मैथलीमा बन्ने ।
रामराम
भन्छन थारूले
सेवारो
हो राइले
दर्शन
हामी सबै भन्छौं
भन्छ
सानो भाइले ।
तामाङको ल्हासो
नमस्कार नेपालभरी
गुड मर्निङ, गुड
आफ्टरनुन
अंग्रेजीमा भन्ने
प्रणाम अवधि र भोजपुरी
मैथलीमा बन्ने ।
रामराम
भन्छन थारूले
सेवारो
हो राइले
दर्शन
हामी सबै भन्छौं
भन्छ
सानो भाइले ।
तामाङको ल्हासो
नमस्कार नेपालभरी
धेरै मान्छे मिलेर बस्छन नेपालगंज
सबै संगै मिलि बसे टोल राम्रो बन्छ ।।
अलग रीति अलग धर्म अलग भेष भाषा
सबै हामी नेपाली हौं फरक छैनौं खास ।।
बाहुन क्षेत्री थारु यादब या होस मुसलमान
दाजु भाइ दिदी बहिनी यहि हो हाम्रो सान ।।
चाडपर्व अनेक अनेक पेशा पनि परक
जति भिन्न लागे पनि नेपाली हौं एक ।।
दक्षिणमा बिस्कोरियन टोल उत्तरमा गणेशपुर
सल्यानीबाग घुम्न आउने के छ साथी सुर <
रानी तलाउ तरकारीलाई बागेश्वरी मेला
न्यूरोड
जान्छौं किन्नलाई कपडा चाहिने बेला ।।
एक्लैनीमा घरको सामान चुरा पोते टिका
औषधि
केहि चाहिने भए बि= पि= चौकमा ठिक ।
माछा
मासु चाहिएमा रामलिला मैदान छेउ
गाडि कुनै चाहिने भए कारकादौ हिँडिदेउ ।।
सुर्खेत रोडमा धेरै पसल त्रिभुवन चौक पनि
त्रिवेणि मोड डिएसपि रोड फुलटेक्रामा छन नि ।।
नेपालगंज शहरहो पसलहरु धेरै
जतातिर गए पनि लाग्छ मलाई मेरै ।।
समाजको सानो एकाई एउटा व्याक्ति हुन्छ
सघन उपचार कक्षको ढोका बाहिर बस्दा उन्नती को मनमा अनगिन्ती प्रश्नहरू घुमिरहेका थिए। भित्र रकुल, उनको श्रीमान बेहोसीमा छट...