Monday, August 28, 2023

बालगितः हाम्रो बजार

 

                दक्षिणमा बिस्कोरियन टोल उत्तरमा गणेशपुर

                   सल्यानीबाग घुम्न आउने के छ साथी सुर <

                   रानी तलाउ तरकारीलाई बागेश्वरी मेला

                   न्यूरोड जान्छौं किन्नलाई कपडा चाहिने बेला ।।

                   

 

एक्लैनीमा घरको सामान चुरा पोते टिका

  औषधि केहि चाहिने भए बि= पि= चौकमा ठिक ।

      माछा मासु चाहिएमा रामलिला मैदान छेउ

          गाडि कुनै चाहिने भए कारकादौ हिँडिदेउ ।।


 सुर्खेत रोडमा धेरै पसल त्रिभुवन चौक पनि

   त्रिवेणि मोड डिएसपि रोड फुलटेक्रामा छन नि ।।

नेपालगंज शहरहो पसलहरु धेरै

जतातिर गए पनि लाग्छ मलाई मेरै ।।

No comments:

Post a Comment

आलोचनाबाट आरम्भ

 आध्यात्म र धर्म  गोलबद्ध गर्यो -  जस्तो हामी अक्सर गर्छौं !  अन्धकारको डोरी - सर्प  आवश्यक उज्यालोको जोहो -  तपमा आश्रित रहनु  परिश्रम कल्प...