कार्यसिद्ध
अस्पतालकाे सैया
भारी भएको अनुहार – प्रगती
झैं लाग्ने अाँखा– अागो अोकलेको बोली, क्रान्तिको झण्डा उचालेका हातहरू बाले एकहोरो
हेरीरहेका छन । मलाइ निन्द्राले च्यापेको छ । बिरानो ठाउँ, नबुझिने भाषा अाँखा
झिमिक्क गर्दा कतै डक्टरको अाँखा जुधे बालार्इ एक्लै बस्न पर्ला र हस्पिटलको गेटसम्म
लैजान पालेहरू अउलान भन्ने तनाबको भारी !घर पनी त थिएन भन्ने एउटा धुमिलो
पुनरावृति । सलाइनको सानो बोतल
लोभोफलक्सासिन सकिनै सकिन लागेको छ – बाले अाँखा घुमाउछन,
घुमाउदै घुमाउदै सिलिङतिर लैजान्छन । घुम्दै गरेको पङखाले बाको खै के घुमाउछ, बा
पसिना पसिना हुन्छन । बाका बिचारहरू अझैपनि पहिले झै घुमेको लाग्छ मलाइ – बाका सबै
बिचारभित्र सयर गर्न सकिएन तर सहजै अनुमान लाउन सकिन्थ्यो कि बालाइ कतै पश्चातापको
अगोले पोलिरहेको छ । एउटा गुमनाम परिवार कुनैबेला पर्दापण भएको र बिलाइसकेको
साक्षात प्रमाण संगै भएकोले मन्द गतिमा चलिरहेको रगतमा पनि भेल बगेको सबै बेडका
बिरामी र बिरामी कुरूवालाइ अभाष भैसको हुन्छ । टाउको झटकार्छन , मुठ्ठी कसेर
अँखाबाट पानी नितार्छन सायद अफ्नो कर्मठ जीवनलार्इ पनि सम्झिएका होलान ।
शुन्यतामा हराउनु मेरो त एक हिसाबले बानी नै
भइसकेको छ । लख काटेर दिन बिताउने, बाको पसिना , रगत, गालाको चाउरी , अाँखको चाल,
बेडमा पल्टिएका अनेकाैं अासनको व्याख्या र अनुबादका लहराहरू तान्ने, डक्टरको प्रेस्क्रिप्सन बोकेर
लाइमा बस्ने , सलाइनका बोतलहरू अोसार्ने, अइभी सेटको लक लगाउने र खोल्ने लगायत बाको
पथ प्रदर्शक, सहायक, अासा, भरोसा सबैका भुमिका एकसाथ निभाउनु त छदै छ अाफ्ना कुन्ठित
चाहनाको पोका फुकाउने रामुदाइसंग भलाकुसारी पनि दैनिक कार्यभारका विषयबस्तु भए
जसमा गाइडलाइन बेग्लै थिए भने उद्देश्य र सो प्राप्तिका बिभिन्न माध्यामको जोरजाम
पनि साथमै छ ।
बाका कथामा पनि अहिले अफै हिडनु पर्ने भएको छ
बिभिन्न पात्रको रूपमा र कहिलेकहिँ बाँकी रहेको संसारको खोजमा जाउ
जाउ लाग्छ बा को सलाइनको पाइप बन्द गराएर । जाँगर छैन । बा निदाएका बेला नजिकै
रेल्बे स्टेशनमा यात्रुका झोला बोकेर र रातीको समयमा कामबाट कमाएको पैसाले डक्टरको
प्रेस्क्रिप्सन पनि पूरा गर्न सकिदैन । बाले क्रान्तिको नाममा मलाइ खुम्चाए जस्तै
म बाको उपचारको लागि लेखिएको डक्टरको प्रेस्क्रिप्सन खुम्च्याउछु । सबैका पिडा
एकैनास भएर अउदा रहेछन मात्र प्रकृति फेरिएर । मलाइ किताब किन्न खर्च गर्नु पर्ने
पैसा बाले क्रान्ति पोष्टको प्रकाशन , प्रसारण र वितरणमै लगाए । कुपोषणले थला
परेको भाइको उपचार खर्च बाले अाफ्नाे कार्यशालामा खर्च गरे जसकाे प्रतिफल बाेक्न हामी बाध्य भयाै भाइले अकालमा ज्यान गुमायाे। पिडाले शिखर चुम्न लागेकाे बेलामा म बाले गरेका भनेका स -साना गल्तीहरूकाे भयङकर ठुलाे मुल्य चुकाएकाे पल सम्झिन्छु र अाफैले अाफैलाइ सान्त्वाना दिदै सम्हालिन्छु – मैल दुःख मनाउ गर्दैमा बितेकाे पल फर्केर अाउने हाेइन । घाँटीमा कुनै चिज नराम्राेसंग अडकिन्छ – म अझै किन बाकाे साथमा छु। के मलाइ यी यावत चाेटहरूले पनि सम्झाउन सकेकाे छैन कि मेरा बा कति सहि कति गलत ।
अा सु छे?( याे के हाे ?) , बिजा बाटली क्याँ छे? (दाेस्राे बाेतल खै ?) कहिले कही सामान्य उत्तर दिएर कपाल कन्याउदै निस्किन्छु यति हाे । डक्टरलाइ सायद अाैषधि पसलेले बुझेन भनेर फेरी अर्काे कागजमा कुनै सिग्नेचर लेखेर दिन्छ ,म अस्पतालकाे अागन सम्म त जान्छु तर अाैषधि ल्याउने हिम्मत हुदैन । खल्ती रित्ताे छ, अाफन्तकाे नाममा कोही छैन । बर्षाैंकाे बाकाे मेहनत र कर्मककाे फलले याे संसारसम्म ल्याइ पुरयाएकाे छ । चाेरेर जीवन चलाउन सकिन्छ भन्ने कहिल्यै साेचिएन बरू बाले हामीलाइ शाेषण गरेझै बाकाे अाैषधिकाे शोषण गर्न उत्तम ठाने ।
२३ नम्बरमा लाइन लाग्नु भन्ने डक्टरकाे अाग्रह/अादेशलाइ कयाैं पटक हाँसी हाँसी लत्याएकाे छु । कयाैं पटक हाँसेर त कयाैं पटक रूदा रूदै पनि पुरा गेकाे छु । २३ नम्बरकाे लामाे लाइन पार गर्न कयाैं पटक अधुरा प्रेम कहानीलाइ जीवन दिने प्रयत्न पनि गरेकै छु । झण्डा बाेकेर गाउदै हिडने स्वर्णिमा याद अाउछ र दिया डक्टरलाइ पुलुक्क नजर डुलाउछु । पहिले त सेताे एप्राेन लाएर अाउने सबैलाइ डक्टर देख्ने मेराे चेतनास्तर बृद्धि भएर अाएकाे छ । इन्टर्नका डक्टरहरू रूखा तर जाेडले कराउन सके डराउने प्रवृत्तिक भेटिन थाले । स्टाफ नर्सहरू पनि कति हाे कति ।
चाैडा माेबाइलमा टेम्पल रन वा फेसबुककाे च्याटमा रमाइ बिरामी कुरूवा सलाइन सकियाे हजुर, बिरामीलाइ अप्ठ्याराे भा छ , पिसाबकाे थैली त रगतले भरियाे ,बान्ता गरेर थामी नसक्नु भा छ जस्ता सिकायत लिएर नजिक जाँदा कडकिने इन्टर्निसपका फेलाे भन्दा भिन्न लाग्न थाल्छ डा. दियाकाे स्वाभाब र कार्य । छाेटाे परिचय छ एउटा सानाे सिसाकाे फ्रेमभित्र डा. दिया । छाेटाे मेराे अामाकाे जीवन जस्तै – मैले विश्लेषण गरेकाे बाकाे नजरले अामाकाे जीवनलाइ के देख्छ खै ।
हजुरबाले बालाइ सिकाएका ज्ञानका कुनै भित्ता या फाँटहरूमा दिया पनि चित्रित हुन्थी हाेला भन्ने कुरा म बिराउन सक्दैन । एकहाेराे सिलिङ फ्यान हेरेर टाेलाएका बखत सान्त्वानाका शब्द गुच्छा अात्मिए लाग्थे जसलाइ म प्रेम सम्झेर सहस्र ग्रहण गर्थें तर ति दयाका भावाशेष सबैले बुझ्थे । एउटा भाेकाेले भाेक बाहेक अरू के लाइ महत्व देअास । कुननै दिन अाैषधि लिन संगै गएर पैसा नै नतिरेका घटनाहरू सिने रिल झैं अाइरहन्छन । चित्र बनाउनु – मेटाउनु, फेरी बनाउनु - फेरी मेटाउनु र भित्तामा अाँखा डुलाउनु, फाेहर मैला उठाउन अाउनेकाे गाली पनि सहजै पाचन गरेर फेरी टाेलाउनु मेराे दैनिकि भएकाे थियाे । अा अाफ्नाे पिडा लिएर मेराे फाैज उपस्थित भएकाे थियाे । बा चित्त बुझाउने बाटाे खाेज्थे – सब्द कहि कसाे निस्किने गर्थे बाँकि त पहिले नै उपभाेग भइसबेका हुन ।
अर्ती उपदेश त देशभन्दा ठूलाे भएकाे कुरा बालाइ मलाइ भन्दा बढता थाह छ । संसार बाकाे प्रिय चिज बिरानाे- बिरानाेमा परिणत भएकाे बाले महसुस गरेका छन । कयाैं पटक बाकाे बक फुटदा याे संसार हाम्राे........... मैले अाफै वाक्य पूरा गरीदिए हुदैन। ......... क्रमश
xfldh:t} - syf_
–eLdk|Hjn
g]kfnu+h !^ afFs]
Ps – of] vfnL Û
Tof] – vfnL Û
tLg – Tof] klg l/Qf] .
l/Qf] l/Qf] l/Qf] l/Qf] l/Qf] .
6]a'ndf 8Aafx?sf] k|ygf ug{] h:tf] tfFtL nfP/ a;]sf 5g . k/sf] s'gfsf] 7"nf] 8Aaf xNnf xNsf x'b} /+lub} lyof] . Tof] klg l/Qf] .
aflN6g <
vfnL 5
“ lsg xf]nf xfldx? ;a}nfO{ 6]a'ndf n:s/} /fv]sf] <” – olb larf/ rnfpg] eP Û
ax;} x'GYof] –
“dnfO{ el/ /fVg] ;fdfgg} 5}g s] Û”
“ahf/df ef}tf/LPsf] slt ef] slt ef] /] lg t, ge]6fPsf] /] .”
“x}g af]n g P Û”
“dnfO p2]s nf’ 5 .”
“s] 5 t larf/ <”
“eof] r'k nfUg'g} a]z xf]nf .”
v8]/L kg{ yfln;s]5 gq d sxfF l/lQg' .”
“P Û To;f] kf] .”
“clg xfld lg <”
“Tof] ltdLx?sf] ;jfn xf] . cfˆgf] t ;xh 5 . cfP e/L gcfP l/Qf] .”
![]() |
–eLdk|Hjn |
“d]/f] t sfd} ePg .”
clg cfjfhn] afem\b} ug{] eP–
x}g eGof slt s/fsf x'g oL efF8f jt{g Û
“cfdf– s]lx vfpFg .”
“o;nfO{ klg a]nf ga]nf vfO/xg' kg]{ Û”
“b'O{ lbg ef]] s] cfdf –lo k]6 x]g'{g ============.”
cfdfsf] cfFz' t////////=================-pkfP 5}g._================.
t]/f] af sfddf uPsf5g, s]lx NofOxfN5g ls x/f}+===== nfdf] ;':s]/f 5'65 .
9f]sdf ePsf] xnrn / cfjfhn] ;fgf] afa"df v';Lsf] nfln r95 . “afaf cfpg'eof] ca t ef]sf] a:g' k/]g lg cfdf <”
pQ/x?df sof}+kN6 ef]6] tfNrf nflu;s]sf 5g . cfzfx?eGbf lg/f;fx?df tf}n a9]sf] a9\o} 5 .
;'O{PPPPPPPPPPP========= ;':s]/f ====v} x]/f}+ t]/f] afaf=========.
lo o;df b'O{j6f vfd 5g .
lgwf/e/L rfp/L kfb}{ ==== ef]sf] k]6 prfNb} ;fg'sf] cf}+nf ;dfP/ dlng :j/df – “ s] 5 vfddf <”
h"gf8'df s'Anf vfFsf] dxn .
xF<
xF<
xf] kmf]6f]skL u/]/ NofPsf] .
Ps l5g t sf]sf]xf]nf] dlrg' kg]{ – 7"nf] xfF;f]sf] kmf]x/f 5'6g' kg]{ t/ 8Aafx? df}g 5g l;km{ tLg hf]/ cfFvfx? afx]s
Ps hf]/ cfFvf dw'l/P/ /GylgP/ df+;lk08 ;lxt e'OFdf yrfl/G5g clg kl5lNt/ af6 Pp6f cfjfh –
“ cfdf – ef]s nfUof] .”
“t]/f] afafnfO{ ;'gf Û”
“ afaf ef]s nfUof] .”
“ ef]s nfUof] afa" <” – Ps hf]/ cfFvf t]l;{G5g .
s8lsPsf] cfjfhdf – “ afaf ef]s nfUof] s] Û”
“ lo d]/f] k]6 x]g'{; t So} 5}g – b'O{ lbg eO;Sof] afaf Û”
Dff}gtf ;Fu} b'O{hf]/ cfFvfdf cfF;' r'lxG5 .
3/ cfug v]taf/L – rf/ jif{ cl3 afsf] pkrf/df k};f ;fk6L Nofpbf ;fpsf] k};f ltg{ g;s]/ nu]sf] .
l5d]sL ! – dfUbf dfUbf x}/fg eP/ a;fO{ ;/]sf] .
l5d]sL @ – kmls{P/ x]g{ glbg] .
l5d]sL # – sfddf hf]tfP/ klg ;'sf] gemfg]{ .
;fx' ! – pwf/f] aGb .
;fx' @ – dfUg]nfO{ ? ! eGbf al9 lbg g;lsg] .
;fx' # – d slt ;Dd lbg ;S5' < oL ltd|f] vftf x]/ –
g'gsf] ;Dd ? %#$@÷–
bfnrfdn ? @&())÷–
nQfsk8f ? !#@() ÷–
cGo ? &)))÷–
hfaf] Pp6f rf/ kflysf] ?vf] hUuf pAhgL So} x'GYof] < lrQ a'emfP/ a;]dsf] 5' ca t d/] lbGg .
eujfg – kv]{/} a; .
cfkmGt – v} xfd|f]df t ltdLh:tf] dfG5] g} lyPgg . gePsf] ;fO{gf] nfpg cfpg] .
“ n cfcf] .”
“ stf <”
“v}”
“lsg t <”
“lx8 .”
“ afaf d lx8g ;Sb}g .”
“ cfOhf d af]S5' .”
“dnfO{ <”
“ p TofxfF kfl/ vf]nf;Dd – rf/ 306fdfq} xf]] lxl8xfN5; =====.”
“ of] 7fpF <”
“s] 5 /<”
“ef8f <”
“e}uf] – sfF 5 / <”
“olta]nf <”
cF
“afaf 8/ nfU5 .”
“d 5' lg Û”
“xh'/ s] ug{ ;Sg'x'G5 / , ef]s t x6fpg ;Sg' ePg .”
af/Daf/ ;fFrf] gePsf tfNrf nfu]sf hjfkmx? cfp5g .
la:tf/} .
cf] xf] xf] Û of] lr;f]sssssssssssssss===================
“d ;lSbg .”
“lx8 lx8 yf]/} t xf] .”
“afaf of] t h+un hfg] af6f] xf] .”
cF.
“lsg Totflt/ lg <”
=========================
“8/ nfU5 .”
======================
==========================
==========================
“p afaf lgnf] alQ .”
“s] cfof] xF <”
/fd|]} xf]nf sf]lx xfldh:t} eP .
================== ;dfKt ======================cs:dft
–eLdk|Hjn
dfG5]sf] le8ef8 / cf]xf]/ bf]xf]/n] PsfGtnfO{ sf]nfxndf kl/jt{g ul/lbG5 . zfGt kf]v/Ldf ;of}+ 9'Ëf k|x/ ubf{ 5fn pTkGg x'G5g . PsfGt vf]Hg] ;+of]u klg h'/]s} 5}g . slxn] st} slxn] st} le8df gldl;P/ t cfjZostf k"lt{ x'b}gg . b}lgs cTofjZos lrhljhsf] cfk"lt{ 7Kk kfg{ t klxn] k]6df bl/nf] ufF7f] kfg'{ k/\of] / Pp6f ef]6]tfNrf d'vdf x'g} k/of] hf] k|fs[lts lgod lakl/t 5, ;Dea agfpg c;Dea k|fo 5 . x'g t Clifd'gLx?sf ukmdf klg sxfF gem'd]sf] xf] / Û ;a} ef]u]kl5 klg clGtd ;To k/dfTdf – lbgel/ xfFs lbof] /flt ePkl5 e]if abn]/ e§L l5g]{ afafx?;+u klg ;+u} /S;L g3'8\SofPsf] sxfF xf] / Û
;f]rn] dUg eP a]n}df ;8sdf sf]lx g sf]lx lxl8xfN5g . d]/f] cfkmgf] gLlh gePsf] /f]8 g k/\of] s–s;nfO{ /f]Sg' / d /f]Sg] g]} xf] / sf] . dnfO{ olt s'/fsf] lk/nf] xf] ls dgdf t/Ë cfO/x]sf] a]nfdf st}af6 vnn gxf]; tf ls d t/Ësf] s'g} 5]p ;dfTg ;s'F . d]/f] ;fgf] 3/ – leQfx?df d';fx?sf n'sfdf/L v]Ng] Kjfnx?dsf] cfFlvem\ofn – yf?x?n] Gjf/g ul/lbPsf 5g – “lkNb'ªgf 3/”. 5fgf]df nufPsf] v/ s'lxP/ emg{ nflu;s]sf] 5, sf7x? dlSsPsf 5g . /fte/sf] ls/fx?sf] la/xL ;+lutn] klg lrdf]7bf ca t gb'Vg] eO{;s]sf] 5' . o;s} cf;kf;d} ;D;fFem} :ofn s/fpg yfN5g / lgzfsf] k|x/;Dd afFls /xG5 ltgLx?asf] qmGbg . zfGt eP/ dgdf cfpg] t/Ëdf 6]s]/ kf/ kfpg] ca;/ ldNb}ldn]g . of] s7f]/ w'kdf kLknsf] zLtntfdf lj>fGtL lnb} t/Ësf] axfjdf 5nfª nufpg yfn]sf] klg af6f]df lx8g] dfG5]x?n] eË u/fO{lbPsf 5g .
ca t/Ë 5f8]/ dgsf] ofqf cg]q eO{;s]sf] 5 . k"/f gx'g] ljrf/sf] ef/L af]Sg' klg olta]nf cfjZos b]lvPsf] 5}g . dnfO s]sf] kL/ 5 /< lu|idsf] 3fdn] kf]n]sf] sfnf] 5fnfn] lxpFbsf] d'6' sdfpg] lr;f] klg ;lhn} x6fOlG5 . ;DklQsf] gfddf kL/nf] ug]{ s'g} lrh 5}g . Pp6f 5fk|f] 5 Tof] klg hnfpg] lhDdf ;/sf/n] lnO;s]sf] 5 . 8f]h/ nufP/ eTsfpg' kg]{ s]xL kg]{ s]xL 5}g . Ps sfF6L ;nfO{ sf]/]/ ldNsfOlbof] eg] kfFr ldg]6df eid . vQd .
kl/jf/sf] ;d:of klg kf]xf]/} ;lsPsf] xf] . lgdf]lgof u|:t 5f]/LnfO{ sfvdf Rofk]/ >LdtLn] ljnfk ub}{ eg]sL lyO{ – “dL/fsf] afaf tkfOn] 5f]/LnfO arfpg;DdnfO{ st}af6 k};fsf] hf]xf] ug{ ;Sg'ePg , sdfOsfh So} 5}g s] xfn x'g] xf] . jiff{df kfgL aflx/ ghfg] 3/ – uld{df leq a:g} gldNg] , lr;f]df lr;f] 5]Ng] sk8f;Dd gePkl5 s;/L afFRnL / lar/L Û”
5f]/L d/]sf] s]lx ;do t ljnf}gf u/\of} kl5 slt lbg;Dd ljnf}gf ug]{ h;f] t;f] b'Mv lhnf] u/L hLjg u'hf/f}+nf eg]sf] t km0ff km}nfPsf] gflug em} dlt/ 3'/]/ ?b} s/fpg yfnL –“t}+n] ubf{ cfh 5f]/L d/L, ef]ln d}n]klg dg'{ knf{ . kfkL Û slDtdf 5f]/Lsf] t dfof dfGg' kg]{ . 3/df r'Nxf] gan]sf] slt lbg eof] yfxf 5}g . b'lgofdf dfG5]n] sfd u/]sf5g tFnfO dfq sfd kfOb}g <” a'9Lsf] Psxf]/f] srsr ;'Gg dg nfu]g . hf] d}n] ef]u]sf] oyfy{ xf] To} yfxf gx'g] t s'/f klg t p7b}g . bf]xf]/f] s'/f ug]{ vfnsL cfOdfO{ klg t x}g . “s:tf afpcfdfsf] c;lt 5f]/f]” dfq} sfgdf s] k/]sf] lyof] emgSs l/; p7\of], wlt{ 3'Dof] / xft 5'6\of] – lxl8xfnL stf uO kQ} 5}g .
Aff ljb]zlt/ nfu]/ gkms]{sf eg]/ cfdfn] eg]sf] lemgf] ofb 5 . x'g t cfdfsf] cg'xf/ klg la/n} ;lDemG5' . ;8sdf hLjg laTof] , s;}n] kmfn]sf] h"7f]n] x'sf{of] , ;8ssf s's'/x?sf] ;xf/fdf /ft sf6]F . To;}df v]df;+u e]6 eof] . afUn'ªaf6 cfPsf] eGyL . s'g} vfgbfgL 3/sf] 5f]/L h:t} lyO{ . s]lx ?k}of k};f;Dd lyof] . d af6f]df a/flnP/ lxl8/x]sf] a]nf dfofn' kf/fdf dnfO{ af]nfP a]nf t klxn] s;nfO{ kf] xf] eg]/ jf:tf u/]g t/ kl5 dnfOg} sf]6\ofP/ ltd|f] gfd s] xf] eGbfdfq kmls{g ;Dd EofPF Tolxg} klxnf] cj;/ lyof] s;}n] d]/f] gfd ;f]w]sf] . dn} k5fl8 kmls{P/ x]/] d/} pd]/sL s]6Ln] dnfO{ af]nfO/x]sL lyO{ . of] ;do eGbf cufl8 s'g} cfOdfO{n] dfofn' kf/fdf x]5{g h:tf] nfu]s} lyPg . dnfO{ ;fg}df cfdfn] 5f]8]/ stf lanfO{g yfxf ePg – cfdfsf] dfofsf] dx;'; ePg . dnfO{ x]/L/x]sL Tof] s]6L cfkmg]]} glhssf] em}F nfUof] . d;Fu d]/f] gfd s] xf] eGg] s'/fsf] pQ/ lyPg . dnfO{ h;n] h] dg nfUof] Tolx eg]/ af]nfpy] . sf]lxn] sfn] , s;}n] s's'/ , s;}n] vft] slt slt – lt d]/f gfd x'g h:tf] nfUy]g . d}n] cfkm}n] cfkmgf] gfd /fv]sf] lyPg . dnfO yfxf gePsf] s'/f atfPF . Tof] s]6Ln] s]lx af]lng / d lt/ x]l//xL . d cfkmg} kf/fdf /f]8df lxl8/x]sf] lyPF , k5fl8af6 s;}n] d]/f] s'd ykykfof] . d k5fl8 x]/]/ /f]lsPF . “ltd|f] gfd h] ;'s} xf]; ltdL d;+u hfG5f} <” eg]/ ;f]wL . d}n] sxfF, lsg, s;/L, s] sf nflu cflb h:tf k|Zg ug{ g t hfg]s} lyP / eg] x'G5 .
xfldnfO ahf/df ePsfn] x]l//x]sf lyP . s;}nfO nfUof] xf]nf Tof] s]6L lsg To; vft]sf] k5fl8 nfu]ls 5 , xfld;+u cfP klg x'g], x]bf{df /fd|} 5 . s;}n] ;f]r]xf]nfg aNn o; vft]nfO{ lng sf]lx cfof] . s;}n] ;f]r] xf]nfg o; s]6Lsf s'g s'g p2]Zo k"/f u/fpg o; vft]nfO{ k|of]u ug]{ eO{ . dfgj lkR5] cg]sf}+ ljrf/ cfpg' :jefljs xf] . cr]n d PSn}nfO{ sof}+ ljrf/n] kl/e|d0f ul//xG5g . dnfO{ h h;n] h]h] ;f]r]klg s]lx km/s kg]{ lyPg / k/]g klg . d t Tof] s]6Ln] h] egL To;}cg'?k Pp6f sk8f k;ndf l5/]+ . Pp6f lhG; k]G6 / ;]tf] l6 –;6{ nfpg elg nufPF . k;n]n] d'v vf]Nof] –“tkfO{ o;sf] sf] xf] <” p;n] 5f]6f] pQ/ lbO{ d]/f] cfkmGt eg]/ . dnfO{ t yfxf lyPg Tof] s]6L sf] xf] eg]/ . p;n] cfkmGt eg] kl5 / p;sf] Joaxf/n] d la:j:t eO;s]sf] lyPF . glhs}sf] glbdf g'jfO{ w'jfO{ u/L skfn sf6g] k;ndf n§f sfl6;s] kl5 dnfO{ t k'g/hGd kfP h:tf] nfUof] . ca t d Ps z'Gb/ o'jf b]lvPsf] 5' . d]/f] cufl8 k§L em'08ofOPsf] P]gfn] sof}+ k6s klxn] klg d]/f] k|ltljDa b]vfO;s]sf] lyof] t/ o; k6ssf] eg} leGb} lyof] . xfdL /f]8df lgl:sof}+, Pp6f xg{ ahfpb} ufl8 cfof], sg8S6/n] klZrd klZrd s/fO/x]sf] lyof] . ufl8 /f]lsof] xfdL To;}}df xfLGgof}+ .
ufl8n] sf]xnk'/ a;kfs{df ptf/of] – ;fob l6s6 olx;Ddsf] lyof] xf]nf . kl5 csf]{ ufl8df g]kfnu+haf6 u'nl/of x'b} tf/ftfn cfof}+ . oxfF w]/} 7fpFsf dfG5]x?sf] a:tL a:b} lyof] . xfdL klg ot} a:g] eof}+ .
af6f]df 5f]6f] s'/fsfgL ePsf] lyof] . p;n] km/L d]/f] gfd ;f]w]sL lyO{ d}n] ltdLnfO{ g} yfxf xf]nf d]/f] cfkmGt ePsfn] eGg] s'/f /fv]/ r'k a;]sf] lyPF . p;n] dnfO{ u'dgfdaf6 ;fu/ gfd lbO{ / cem};Dd dnfO{ o;}gfdn] af]nfOG5 , yfxf 5}g d]/f] s] gfd lyof] . p;n] dnfO >Ldfgsf] bhf{ le8fO{ / cfkm" >LdtLsf] /f]ndf plqO{ . ePsf] k};f af6f] vr{, vfhf gf:tf, P}nfgL hUufdf Ps ;fgf] em'k8L / s]xL ;/;fdfg lsGbf ;lsof] . 5 dlxgf kl5 xfd|f] 5f]/L hGdL / Gjf/g p;}n] u/]sL lyO{ dL/f .
b'Mv h]nf] hLGbuL rNof] kfFr 5 jif{;Dd . 5f]/L d/]sf] kGw| aL; lbg kl5 dnfO{ cs:dft gf/fo0f3f6af6 tf/ftfn k'/\ofpg] :qL ufPa eO{ – p;sf] s'g :jfy{ k'/f eof] dnfO{ yfx 5}g t/ d]/f] uGtJo lalxg hLGbuLdf pzf ls/0f 5s]{/ b'vdo clttdf klg k'/\ofpg g;s]/ x/fO{ . lk/sf] gfddf s]lx ePg .
Ps– b'O{ aif{ e§Ldf hLGbuL laTof] . ;f]s axfb'/ u'?ª gfdsf] ;fx'sf] e§L lyof] , /S;L 6Gg} lkpg lbGYof] / To;sf] abnfdf lbgel/ ef8f dfem\g' kYof]{ . d]/f]nflu Tof] t :ju{ ;dfg lyof] – PSnf] HofgnfO{ k|;:t . dnfO{ 3/jf/ >L;Dklt hf]8g' lyPg g 3/kl/jf/sf ;b:onfO{ s;/L kfn'Fnf eGg] lrGtf . /S;L wf]Sof] ef8f dfem\of] /ftL ca]/ 3/ kmls{of]M :ofnsf] qmGbgdf /ft u'hf/\of] . s]lx ;dokl5 xf]6]ndf sfd ug{ klg dg nfu]g . 3/df ;'t]/} lbg /ft laTg yfn] . slxn] slx s;}n] s]lx lbP vfof] gq ef]sf] k]6df uf7f] kf/]/ kfgL lkof] klN6of] . lgbfpg t sxf ;lsbf] /x]5 / r'krfk klN6of] clg ;o/ u/\of] ;f]rsf t/Ëdf .
No comments:
Post a Comment