Monday, August 28, 2023

अभिवादन

 

गुड मर्निङ, गुड आफ्टरनुन

अंग्रेजीमा भन्ने

प्रणाम अवधि र भोजपुरी

मैथलीमा बन्ने ।


रामराम भन्छन थारूले

सेवारो हो राइले

दर्शन हामी सबै भन्छौं

भन्छ सानो भाइले ।


ज्वजोलप्पा नेवारीमा

तामाङको ल्हासो

नमस्कार नेपालभरी

सबैको यो खास हो ।


No comments:

Post a Comment

Ban on Rationality

My eyes are but of flesh,   no doorway to wisdom   is granted me.   Yet tell me—   though branded unreasoning,   I can still press forward, ...