Sunday, April 30, 2023

पत्थर पागालेर पिरती

 पत्थर पनि पगाली यहाँ पिरती लगाइन्छ ।

यति भए पछि, तिमीलाई अरु के चाहिन्छ ? 

आउन अनेकौं समस्या, आलोचना, अवरोध 

हटाएर सहजै आफ्नो बाटो आफै बनाइन्छ ।।


जन्मदिन र केक

  सुनिल र साधना सानै छन । घरमा पुतलीको खेलमा पनि केक खुबाउछन । निजी विद्यालयमा पढछन । बा - आमाको मायाको टुक्रा त छदैछन हजुरआमाको साथी , शिक...