Sunday, November 26, 2023

ठूलो छोरा

 सकिएपछि जाँगरका सिढी

मक्किन थालेपछि अस्थि

भरिन थालेका

दुःखका महासागर

छोराको 

स्वाद फेरिएको छ

अलग अलग पकवान पाक्छ

स्वाद अनुसारको

अलग्गिए पछि बुढी आमा।।

जन्मदिन र केक

  सुनिल र साधना सानै छन । घरमा पुतलीको खेलमा पनि केक खुबाउछन । निजी विद्यालयमा पढछन । बा - आमाको मायाको टुक्रा त छदैछन हजुरआमाको साथी , शिक...