Thursday, February 28, 2019

सपना






ठूला ठूला सपनाको चाङ छैन मसंग
खान लाउन चाडवाड मनाउन सकुँ ।।

एउटा चराले सम्म आफ्नै गुँड बनाउछ,
जहान, बच्चा लुकाउने घर बनाउन सकुँ ।।

अभाव भोकमरीमा तडपिएका जो छन,
एक छाक पेट भरी मुहार हाँसोले छाउन  सकुँ ।।

मलाइ लक्ष्यमा बाँच्नु भनेर सिकाएको थियो
यो शुन्दर संसारमा निष्फिक्रि रमाउन सकुँ ।।

जन्मदिन र केक

  सुनिल र साधना सानै छन । घरमा पुतलीको खेलमा पनि केक खुबाउछन । निजी विद्यालयमा पढछन । बा - आमाको मायाको टुक्रा त छदैछन हजुरआमाको साथी , शिक...