Tuesday, March 3, 2020


आफ्नो कोहि हुन्न रैछ दुःख आइ पर्दा खेरी ।
सुखको संगत चर्किन्छ नि आशुहरु झर्दा खेरी ।।

मुखमा रामराम बगलीमा छुरा भाको यो दुनियाँ
बढ्दा खुट्टा तान्नेहरु,खेदछन पछि सर्दा खेरी ।।

जन्मदिन र केक

  सुनिल र साधना सानै छन । घरमा पुतलीको खेलमा पनि केक खुबाउछन । निजी विद्यालयमा पढछन । बा - आमाको मायाको टुक्रा त छदैछन हजुरआमाको साथी , शिक...