रचनाको संसार
मेरो ईश्वर मेरै दुःख हटाउने हो ततिम्रो ईश्वर मेरो लागि के कामको भो तआफ्नो घरमा ईश्वर पाल्नु के सम्भव होलाअब भन यो संसारलाई चलाउने को त ?
मेरो ईश्वर मेरै दुःख हटाउने हो त
तिम्रो ईश्वर मेरो लागि के कामको भो त
आफ्नो घरमा ईश्वर पाल्नु के सम्भव होला
अब भन यो संसारलाई चलाउने को त ?
अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...
No comments:
Post a Comment