My eyes are but of flesh,
no doorway to wisdom
is granted me.
Yet tell me—
though branded unreasoning,
I can still press forward,
shouldering the weight
of life itself.
रचनाको संसार
My eyes are but of flesh,
no doorway to wisdom
is granted me.
Yet tell me—
though branded unreasoning,
I can still press forward,
shouldering the weight
of life itself.
बनेको अस्तित्व मेटाउने मात्र भेटिन्छन
भेटिन्छन बाटो देखाउने मात्र भेटिन्छन् ।
स्वयम् चलाउनु पर्छ गह्रुँगो यि पैंतलाहरु
सुखमा आउने रमाउने मात्र भेटिन्छन् ।
भत्किनु पर्छ उभिनु पर्छ कयौं पलहरू
आधारमा भार टेकाउने मात्र भेटिन्छन् ।
मुखमा राम बगलीमा छुरा भाको दुनियाँ
अनेकौं तरहले लखेट्ने मात्र भेटिन्छन् ।
एक्लै एक्लै कर्ममा पिल्साएर जीन्दगीलाई
खुसी आफ्नो नाम लेखाउने मात्र भेटिन्छन् !!
अन्धकारको गर्भमा रोसनी जागि प्रज्वल
इतिहास आफ्नो बनाउने मात्र भेटिन्छन् ॥
Mountains Here sing in dawn’s embraceThese rivers whisper stories old and deep,A quiet strength shines in each rugged face,While terraced fields in silver silence sleep.The clouds drift low to kiss the cedar high,And prayer flags tremble in the mountain air,The valleys echo with a child’s soft cry,A song of Hope that binds the people there.Though time may change, the spirit will remain,In Khas’ heart, no beauty fades away.
मौनता भित्र।
I do not choose the test—
Yet the test embraces me like kin.
It carves its name across my days,
As if I were the one who called it in.
Live on!
Each breath, a treasure, my friend—
Though we pretend it's endless,
We fear it all must end.
Be careful where your thinking treads—
For flowers bear thorns beneath their red.
Even beauty may wound the soul,
And silence can ring louder than what’s said.
Lay your duty like stepping stones
Along the path to peace.
In every temple,
God resides in humble priests.
Hope, justice, dreams—the fruit of deeds—
Yet karma strikes where no one pleads.
It reaps the kind, the bold, the just—
And leaves their faith to gather dust.
Still, I rise—not knowing how,
But with a heart that dares to vow:
That even if the test is grim,
I will not let my soul grow dim.
Let hardship come as tides arrive—
I do not flinch; I stay alive.
For what I carry, none can take:
The will to bend, but never break.
म सत्र बर्षको छु। मेरो नाम आदित्य। चौधबिसको सानो टाकुरोमा बनेको मालिका माविमा कक्षा १० मा पढ्छु। एक चिसो बिहानी थियो । झ्यालमा पहिलो घामको किरण परेको क्षण, ऊ मेरो जीवनमा आई। उसले कपाल पछाडि बाँधेर चुपचाप पुस्तक बोकेर हिँडिरहेकी थिई। त्यो भन्दा पहिले मैले छुम गाउँमा उसलाई देखेको थिएन । उ एकहोरो हिँडि म भने पुस्तक पल्टाइरहेथें—प्रेमको।
किशोरावस्था बडो अनौठो हुन्छ—शरीर बदलिन्छ, विचार बदलिन्छ, आकांक्षाले अर्कै गति लिन्छ। मनमा शब्द नभएका भावना उठ्छन्, जुन व्याख्या गर्न गाह्रो पर्छ। मैले पहिले जीवनलाई पुस्तकजस्तो देख्थें। अब जीवन चलचित्र जस्तो भयो रंगिन - जहाँ नायिका छ, संगीत छ, तर संवाद छैन।
ऊ; अतिमा। विध्यालयमा आएको नयाँ छात्रा। सरोज सरको छोरी, उसलाई कर्णालीबाट एसईई दिलाउन ल्याउनु भएको । कक्षा नौमा भर्ना भएको । उसले बोल्दा मेरो मस्तिष्कमा गुनगुनाएको आवाज आउँछ। ऊ हाँस्दा धर्तीमा घाम लुक्छ र इन्द्रेणी देखा पर्छ। म उसलाई हेर्न खोज्छु तर आँखाले उसको पूर्ण दृश्य खिच्न सक्दैन। प्रेम भनेको हेर्ने साहस हो कि लुकाउने डर?
म उसलाई 'प्रेमिका' भन्न सक्दिन। के प्रेमिका भनेको स्पर्श हो, संवाद हो, वा मनभित्रको अदृश्य सम्बन्ध हो? मलाइ थाह भएन ।
एक दिन म विध्यालयमाथिको भगवतीको मन्दिरको आगनमा एक्लै बसेर लेख्दै थिएँ। मेरो डायरीमा लेखिएको थियो—“ऊ मेरो मनको ध्वनि हो। म बुझ्न सक्दिन, तर उसले बोल्दा म शान्त हुन्छु। उसको चालमा लोभिन्छु अनि मनमा महल बनाउछु – एक शुन्दर पारिवारिक संरचना ।”
तर त्यही प्रेमसँग डर पनि आउँछ। सरोज सरले थाह पाए के गर्लान? के ऊ मलाई हेर्छे? के उसले मेरो मुटुको आकांक्षा बुझ्छे? आफैं आत्मग्लानिमा हराउछु । किन यस्ता भावना उठ्छन्? के यो उमेरले लडाएको भाव हो?
एकदिन मैले उसलाई एउटा देउडा गित सुनाएँ—
“बेल डाँडाउदा बस्याकाछन बुडेर गैजान
मैना चडि क्यान आइहोई मन उडाइ लैजान ।”
अतिमाले भनिन्, “तिमी बडो अचम्मको मान्छे हौ।” म त्यो अचम्ममा नै हराएँ।
समय गाह्रो गरी चल्दै थियो। घरमा प्रेम शब्द वर्जित थियो। शिक्षकले पढाउँछन् मन जादैन । यस्तो लाग्छ मनको पढाई कसले पढ्छ? म आत्मसंवाद गर्न थालें। प्रेम भनेको आत्म-आदर हो। जब म अतिमालाई प्रेम गर्छु, म आफ्नै कोमलतालाई स्वीकार गर्छु। म कल्पना गर्न थालें—यदि म उसलाई भन्न सकेन भने पनि, ऊ मेरो मनको भाग हो। ‘प्रेमिका’ हो,
केवल सम्बन्ध होइन । एक भावनाको आकार।
अन्त्यतिर, मैले डायरीमा लेखें— “प्रेमिका त्यो हो, जसले मलाई म बनाउँछे। उसले मेरो कमजोरीलाई कोमलता बनाउँछे। उसले मेरो आत्म-संकोचलाई आत्म-स्वीकृति बनाउँछे।” किशोरावस्था भावनाको पहिलो किताब हो। म अझै अतिमालाई भन्न सक्दैन। तर पनि ऊ मेरो मनको भाषा हो। र त्यो भाषा नै प्रेम हो।
My eyes are but of flesh, no doorway to wisdom is granted me. Yet tell me— though branded unreasoning, I can still press forward, ...