Thursday, January 7, 2016

अास र बिरक्त मिश्रीत जीन्दगी

कर्ममा मधु र तिक्तता बराबर हुन्छ ।
ज्यूनुमा अास र बिरक्तता बराबर हुन्छ ।।

तिमि धर्म उभ्याउ म विज्ञान बाेलाउछु
ऋण र धनमाकाे एकता बराबर हुन्छ ।।

म पैगम्बर पठाउनेछु भष्म पहिरिएर
साैम्य, क्राेध र हार्दिकता बराबर हुन्छ ।।

जब नयनले घाइते हुन्छ एक टुक्रा मन
जवानीकाे जाेश र मादकता बराबर हुन्छ ।।

No comments:

Post a Comment

आत्मस्वीकृति

  सघन उपचार कक्षको ढोका बाहिर बस्दा उन्नती को मनमा अनगिन्ती प्रश्नहरू घुमिरहेका थिए। भित्र रकुल,   उनको श्रीमान बेहोसीमा छट...