Friday, December 11, 2020

गित

 हरेक स्वासले भन्ने गर्छ यहि हो तिम्रो आयु ।

ब्यार्थै किन खेर फाल्छौ प्राण धान्ने वायु ।।


स्वासलाई स्थिर गरे शान्त होला मन ।

कर्म गर्दै रह्योभने स्वस्थ हुन्छ तन ।।

हाँसीखुसी जीउनुपर्छ एकै बारको जुनि ।

गुणले मार्छ सबैलाई नबने बैगुनि ।।


No comments:

Post a Comment

Birthday and Cake

  Sunil and Sadhana are still young. At home, even in their butterfly games, cakes play a role. They study in a private school. Along with t...