रचनाको संसार
कुनै फसल उब्जिएन खेत बिरक्तियो
कहि असल उब्जिएन खेत बिरक्तियो ।।
हर प्रयास मिथ्या बनेपछि आशाको अब
दिव्य पहल उब्जिएन खेत बिरक्तियो ।।
अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...
No comments:
Post a Comment