रचनाको संसार
संवेग बगिरहन्छ खण्ड खण्डका देखा पर्छन् ।
कुनै पल शान्तिका कुनै उदण्डका देखा पर्छन् ।।
एक क्षणको यात्रामा निस्कनु भयो गह्रुङ्गो भइ
यो ब्रह्महो अबिराम स्वरुप ब्रह्माण्डका देखा पर्छन् ।।
अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...
No comments:
Post a Comment