Tuesday, March 29, 2016
Bone
Monday, March 28, 2016
तिमीमा झरना बगेको छ अतृप्तीको
तिमीमा झरना बगेको छ अतृप्तीको
भडकाव
Insane Strength Stretches
- Bhim Parjol
Bhim Parjol |
Let me free from the Hallow
I sank on the depth of the eyes
Spring brightness Sight and follow
Wait! ready to grab rising paradise.
Your weapons rest once to roar
Who will resist the burning desire ?
Unwilling patterns being used for flowers.
Need to govern the colony saint of hair.
May my settle sink on the surface
And will dig the mainstream fresh
Aries hurricane, tide- drowning splash.
Resign the desires lead by the grace!
Need to dig bury for howling chain.
Breath Utopia- spiritual Bite again.
Saturday, March 26, 2016
Chains and Shadows
Lure not the eye with air that veils the ground,
Where beasts march blind and ethics fall apart.
Their stifled tracks refuse to make a sound—
Corruption blooms where cries of pain do start.
The self grows still, identity estranged,
As lustful claims silence critique’s pure flame.
Though Menaka and Matsya shift and change,
Their truths suppressed in shame that dares not name.
Before whose gaze shall protest set its plate?
This chain devours its links with hungering dread.
The evidence is scorched by hands of state,
And morals die where vengeance lifts its head.
This is the hour to rise—unite, align.
Tear down the walls, and shatter every line.
Friday, March 25, 2016
जब पाेखरीमा पानी भरीहुन्छ माछाले कमिला खान्छन, जब पाेखरीमा पानी सुक्छ कमिलाले माछालाइ खान्छन
गित
![]() |
भीम प्रज्वल |
माटो पनि बोल्न था ल्छ ढुंगा पनि बोल्छ
बेला आयो भने पछि हिउले पनि पोल्छ ।
तर्की हिंड झर्कि हिंड मेरो धर्ति फाट्दा
पाइन लाउनु खुकुरीमा मेरै पन ले मलाई काट्दा
मुटु राखी अगेनोमा जिउने बाटो खोज भन्छौ
फासी लाउकी गोलि ठोकु मन परेको रोज भन्छौ
विरहमा पिडा हुन्छ न्याउली पनि बोल्छ
हावा पानी बादल हुरी मनको कुरा खोल्छ ।
म जिउनु छ फूलहरुमा पाइला पिच्छे काडे झारी
विचार झिक्न सक्ने छैनौ के पाउछौ र तनलाई मारी
सितले पोल्छ , जूनले पोल्छ म उमार्ने माटो पोल्छ
तिम्रो रोक्ने साहस हुन्न बेला आए ब्रह्म खुल्छ ।
Unseen Creek
Thursday, March 3, 2016
कहाँ बताउ बास
अस्थिर मनको बास कहाँ बताउँll
विशाल गगनको बास कहाँ बताउँ ll
दुखी जीवनको बास कहाँ बताउँ ll
कल्याणको छायाँ
लामाचौरको कल्याण मा . वि . मा अंग्रेजी शिक्षकको पद रिक्त भयो। नियम अनुसार स्थायी शिक्षक सरुवाको माध्यमबाट भर्ना गर्नुपर्ने ...

-
समाजको सानो एकार्इ एउटा व्याक्ति हुन्छ व्याक्ति व्याक्ति मिल्दै गए परिवार बन्छ ।। परिवारको समुहले समुदाय बन्छ समाज पनि यस...
-
दाइ! यो किर्तिपुर कहाँ पर्छ ? बेरोजगार भएर कयौं बर्ष बसेँ हातमुख जोर्न मुग्लान पसेँ मलाई पनि खाँचो छ केहि लाखको न्यानो पाउन मन छ आफन्ती का...