मेरो साथमा मेरो प्रभु अरु के नै खोजुँ ।
यति शुन्दर जीवनमा दुःख किन रोजुँ ।।
नियालेर हेर्नुस् प्रभु अर्पे सबै थोक
के के त्यागौं कसो गरौं के के राख्ने सोचुँ ।
माता पिता भ्राता साथी जीवन मृत्यु दाता
दुःख सुख यति बोकेँ भनेर के पोखुँ ।।
आध्यात्म र धर्म गोलबद्ध गर्यो - जस्तो हामी अक्सर गर्छौं ! अन्धकारको डोरी - सर्प आवश्यक उज्यालोको जोहो - तपमा आश्रित रहनु परिश्रम कल्प...
No comments:
Post a Comment