Wednesday, May 1, 2024

गित

 मुटुबाट निकालेर राखुँ मैले कहाँ ।

तिमी मेरी मुमताज म हुँ शाहजहाँ ।


टाढाबाट धडकन र स्वासको स्पर्श

तिमीलाई मैले जति को ले माया गर्छ ।


त्यो मुटु महल मेरो यता तिम्रो घर 

ईश्वर साथै भए प्यारी दुःख के नै छर  ।।


शिरेटोमा न्यानो बन्छौ शितको हौ ओत 

तिमी मेरी म तिम्रै भै जन्मिएको हो त ।।

No comments:

Post a Comment

सरुवा

  बारा जिल्लाको एक सानो गाउँ बर्छापुर्वामा बिहानको घाम झुल्किँदै थियो। खेतमा हलो जोत्दै गरेका किसान , चुल्होमा चिया उमाल्दै ...