Wednesday, May 1, 2024

ईश्वरलाई प्रश्न

 गरिराछु प्रभु मैले सधैँ तिम्रो ध्यान

के गरेर पाउँछु भन स्वयम् चिन्ने ज्ञान ।।


घरैभरी पुस्तक छन त्यस्तै प्रमाणपत्र

के गरेर हटछ प्रभु यो मनको अज्ञान ।।


को हुँ म यो प्रश्नले सधैं थिचिरहन्छ 

नाम ठेगाना प्रतिष्ठा र हटोस अभिमान ।।

No comments:

Post a Comment

Ban on Rationality

My eyes are but of flesh,   no doorway to wisdom   is granted me.   Yet tell me—   though branded unreasoning,   I can still press forward, ...