Wednesday, January 18, 2017

समतामुलक समाज

वर्ण, स्तर र रंगकाे भेद नछुटिने
चराचर प्राणिसंगकाे भेद नछुटिने ।

आउ यस्ताे संसार रचाैं सातै दिन
तिम्राे मेराे  तरंगकाे भेद नछुटिने ।।

No comments:

Post a Comment

आत्मस्वीकृति

  सघन उपचार कक्षको ढोका बाहिर बस्दा उन्नती को मनमा अनगिन्ती प्रश्नहरू घुमिरहेका थिए। भित्र रकुल,   उनको श्रीमान बेहोसीमा छट...