Sunday, December 7, 2025

विवेक निषेध



मेरा भौतिक आँखाहरूमात्र छन !

मलाई विवेक चलाउन 

अनुमति छैन 

भन म  अविवेकी भएरै 

धकन्न सक्छुत जीन्दगी !

No comments:

Post a Comment

दोधार

बनाएको धरातल  भत्काएर-  नामेट  अस्तित्व  बन्धक राखेर विवेक दासत्वको स्वीकार  भन अझै देख्छौ र ?  यति भएर मिले पछि तक्मा! म तिमी भएँ ।  मेरो अ...