Thursday, February 3, 2022

Reported Speech

 पहिलो कुरा हेर्नु पर्छ Reporting को verb

SON मा 123 Person फेर्ने सर्र ।

Time सबै Past मा लिने रुपहरु हेरी 

Adverbial चेन्ज गर्ने  Sentence फेर्दा खेरी ।। 

संयोजकको काम गर्ने छ that, if, whether

to and not to साथ साथै Exclaimed पनि गर । 

No comments:

Post a Comment

बिद्रोह

मार्क्सका ठेली मुन्तिर  इमाइल दुर्खिम अनि  इ. वि. टाइलरको  संरचनामा  नअटेपछि मेरो परिवेश  कसरी अटौंला र म  महोदय ?  ॐ मणि पद्मे हुँ -  शिरमा...