रचनाको संसार
माउ कुखुराले
चारो खोज्दै
सर्प
लखेट्दा
आफ्ना तीन चल्लाहरू
हराएको ग्यात भयो भएन ।
बिरालोको सँगत गरेर
चल्लाहरू
सर्पसँग लडन जादा
बिरालोबाटै
असुरक्षित भएर
निरन्तर
सङख्या घटन थालेपछि
स्यालसंग
मित्रताको
हात बढेको छ।।
अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...
No comments:
Post a Comment