Thursday, June 9, 2022

पढाई

 बाले स्कुल छाडेर

काला पहाड गएदेखि हो 

पढाईको जाँगर चलेको हजुरबालाई

यी नाथे के पढछन ।


घरबारी बन्धक राखेर

अरुको लागि

आफ्नो हड्डी खियाउँदै

शिक्षा दिँदा नलिने 

हजुरबाहरु 

नातिको लागि 

शिक्षा बेच्दै छन । 

No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...