Thursday, June 9, 2022

किसान

 बर्षा लागेर

वारी सिंचनमा लागेको

भोक मेटाउन 

बालि पाकुन्जेल कुर्नु छ ।


उसलाई

बालि के हो थाहा छैन

उसलाई बालि पाक्नु नपाक्नुको सरोकार भएन

उसले घुस मात्र खान्छ ।

No comments:

Post a Comment

आलोचनाबाट आरम्भ

 आध्यात्म र धर्म  गोलबद्ध गर्यो -  जस्तो हामी अक्सर गर्छौं !  अन्धकारको डोरी - सर्प  आवश्यक उज्यालोको जोहो -  तपमा आश्रित रहनु  परिश्रम कल्प...