Make ले force गरिगरी get ले फकाउछ
Have ले उत्तरदायित्व दिई let काम लगाउछ ।।
Make/Have पछि Agent मा person आए
ख्याल गरेर initial verb को form लगाए ।।
Get ले सधैं to लिने हो person भए पनि
Passive भए यो तीनैमा V3 लाउनु नानी ।।
अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...
No comments:
Post a Comment