Thursday, July 13, 2023

Conditional Sentence

 


Universal truth भए उस्तै राखि दिने ।

Type One मा will/shall,  V1 लाई लिने ।।


If + V2 सधैं हुन्छ Type two मा 

Would/should+ V1 लगाई आनन्दले झुम ।।


Had+ V3 हो Type three भन्ने

Would/should have र V3 ले वाक्य पूरा बन्ने ।।

No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...