Sunday, June 25, 2023

स्रोत ( The Source)

 स्रोतबाट छुट्टिएको त्यहि स्रोतमा कहिले मिल्ने होला ! 

भन मेरो प्रभु तिम्रो पूर्ण ओतमा कहिले मिल्ने होला ।।


जुन भुमिका निर्वाह गर्न पर्यो त्यहि म हुँ भ्रममा छौं 

साक्षात्कार स्व स्वरूपको अठोटमा कहिले मिल्ने होला।।


No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...