रचनाको संसार
कयौं अवरोध हुन्छन् बाटो भरि काँडा हुनसक्छन नआत्तिनुस्
जीवन खुसीले ज्युनु, गन्तव्य, सोच टाढा हुनसक्छन नआत्तिनुस्।।
परिवर्तन सहज कहिल्यैँ हुदैन काँचुली फेरिएको हुनपर्छ ।।
जीवन मर्ने तरिका झन झन गाढा हुनसक्छन नआत्तिनुस्।।
सघन उपचार कक्षको ढोका बाहिर बस्दा उन्नती को मनमा अनगिन्ती प्रश्नहरू घुमिरहेका थिए। भित्र रकुल, उनको श्रीमान बेहोसीमा छट...
No comments:
Post a Comment