Sunday, June 25, 2023

किसान

 यता 

वर्षा लागेर 

बारी सिंचनमा लागेको 

भोक मेटाउन 

बाली पाकुन्जेल कुर्नु छ । 


उता 

उसलाई 

बाली के हो थाह छैन 

बाली पाक्नु नपाक्नुको 

सरोकार भएन 

उसले घुस मात्र खान्छ । 

No comments:

Post a Comment

आलोचनाबाट आरम्भ

 आध्यात्म र धर्म  गोलबद्ध गर्यो -  जस्तो हामी अक्सर गर्छौं !  अन्धकारको डोरी - सर्प  आवश्यक उज्यालोको जोहो -  तपमा आश्रित रहनु  परिश्रम कल्प...