रचनाको संसार
ए दाइ !
तिम्रो योजनाको रोडमा
तिम्रो एक्लो सवारी चल्दा
तिमीले गजब ठानौला
हामी दिनहुँ
भिँडमा हिडिरहदा
हरेक पल्ट
खाल्डामा जाकिन्छौं ।
अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...
No comments:
Post a Comment