रचनाको संसार
तिमीलाई
भोक लागोस
म सोच्छु ।
तिम्रो वेपर्वाह कार्य व्यापारमा
आफूलाई उभ्याउन खोज्दा
अहो !
वारपार गरेको जंघार
सामुन्ने उभिन्छ
म शिर निहुरिएर
तिमीलाई सलाम गर्छु
भोक मुर्दाबाद।
सघन उपचार कक्षको ढोका बाहिर बस्दा उन्नती को मनमा अनगिन्ती प्रश्नहरू घुमिरहेका थिए। भित्र रकुल, उनको श्रीमान बेहोसीमा छट...
No comments:
Post a Comment