Monday, December 4, 2023

दुखाइ

 बन्चरो प्रहारबाट

चाल्नो बनेको शरिरमा 

सियो घोपेर भन्छौ

यसको त 

दुखाइ नै हुन्न ।

No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...