Sunday, November 16, 2025

कैथो पढाउँ कैथो सिकाउँ

आउन त आउनाछन झोला बोकिकन 

साउँ अक्षरै फुट्दैनुन पढ्न रोकिकन ।।


दश कक्षा पुग्यौं बाह्र पुग्यौं भन्नाछुन्

आधारै नाई क्या सिकाउँ टोक्या टोकीनीकन ।।


सोध्यो भुन्या उठायो भन्या निको नमान्ना 

क्या भुनु भया नाई भुन्ना झोकि झोकिकन ।।


कैथो सिकाउँ कैथो पढाउँ उपाय नाई 

समिक्षा कैथो गरनन् घोकी घोकिकन ।।


पढ्दिनु, लेख्दनु पड्‌डो पास गन्नु पड्‌डो 

क्या टिट्‌याउना छौ नभन्या तोकि तोकिकन ।।


तुमी भन्ना मास्टर पुराना भयौ नापा फेरियौ 

क्यान मास्टर हँड्नु पड्न्या सप्पै भार बोकिकन ।।

No comments:

Post a Comment

द्वन्द्व उत्सव

गरौं कि नगरौं   नगरौं—   अन्धकारमा निदाएको दीपक,   तेल छ - सल्किन चाहँदैन।   गरौं—   जस्तो नदीको तीरमा उभिएको छ पानी छ - पिउन डराउँछ।   जरूर...