कति बनाउला मूल्य कहानी बेचेर जीवन धान्ने
के सपना देख्यौ यस्तो जवानी बेचेर जीवन धान्ने ।
बाँडेर सकिने खजना होइन प्रेम आफै प्रकृति !
बनायौ हो अहंकारको खानी बेचेर जीवन धान्ने ।
बचाउ, बढाउ, विकासमा सहभागी गर - सक्दैनौ ?
निमोठि त्यै पालुवा लगानी बेचेर जीवन धान्ने ।
बुलबुल बनुँला गाउँला तिम्रै वसियत वसी
होस युगौंको योजना खरानी बेचेर जीवन धान्ने ।
Wednesday, January 21, 2026
सपनाको व्यापार
Subscribe to:
Post Comments (Atom)
गजल
अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...
-
- Bhim Prajol Within sixty seven years of Nepali Film Industry has faced several upheavals. Nepali Film Industry was starte...
-
- प्रिय पिपल ! उष्ण मा भरेर शी तल उम्रेका अनेकौं कहानीहरु ति मी पनि साक्षी हौ - कि प्रश्न थुन्ने कारखाना ! वा वाचि...

No comments:
Post a Comment