रचनाको संसार
अग्ला अग्ला महलहरूले
निलेको
एउटा
झुपडी छ
त्यसभित्र
भोकले
व्याप्त सम्राज्य फैलाएको छ ।
बाहिर
असमान खाडलहरू छन
ए महलहरू !
निलिदेउन
असमानता !
अज्ञानता !
भोकमरी !
रोग ! - इत्यादि
पुरिदेउन
महता बनाउदाका गहिरा खाडलहरू ।
My eyes are but of flesh, no doorway to wisdom is granted me. Yet tell me— though branded unreasoning, I can still press forward, ...
No comments:
Post a Comment