Thursday, August 22, 2024

एक



शुन्य हो प्रभु

 जाचेर हेर्नुहोस 

शुन्य मात्र हो 

सत्य शुन्य मात्र हो !


पछाडि नलागोस 

मूल्य खोज्न सक्छ 

अगाडि नराखिदिनुहोस 

विलाउन सक्छ।


स्थान प्रदान होस प्रभु 

जो संग पनि बस्छ 

उसलाई बनाइ दिनु 

कसैको घाताङ्क !


No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...